नेपाल खुला विश्वविद्यालयमा एक वर्षे बिएड

  • कालिका खवर
  • सोमवार, साउन १६, २०७९
  • नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएडमा भर्ना खोलेको छ।

    सेमेष्टर प्रणालीअन्तर्गत पहिलो सेमेष्टरका लागि भर्ना खुला गरिएको हो।

    इच्छुकले साउन २३ गतेसम्म फारम भर्न सक्नेछन्।

    सामाजिक शास्त्र र शिक्षा संकायतर्फ एक वर्षे बिएडमा भर्ना खुलेको हो।अनलाइनबाटै भर्ना फारम भर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs