शंकास्पद यात्रु चढेको सूचनापछि मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज रोकियो

  • कालिका खवर
  • बुधबार, साउन १८, २०७९
  • मुम्बई जान जान लागको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि प्रहीले विमानलाई उड्न रोकेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs