‘कांग्रेस स्वतन्त्र अभियान’मार्फत तनहुँ १ बाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले वागी उम्मेवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।सत्ता गठबन्धनको विरोध गर्दै उनलले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले कांग्रेस सिध्याउन खोजेको आरोप लगाए । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भने, ‘कांग्रेस अब कांग्रेस रहेन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs