सेयर बजार घट्दा बैंक समेत नोक्सानमा, १३ वटाको लगानी छ अर्ब घाटा

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • सेयरमा गरेको लगानीबाट गत आर्थिक वर्ष २०७८/७९ अन्त्यमा १३ वटा वाणिज्य बैंकहरूले नोक्सान बेहोरिरहेका छन् भने पाँच वटा नाफामा देखिएका छन्।

    चौथो त्रैमास (असारमसान्त) सम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वटा वाणिज्य बैंकमध्ये सात वटाले भने विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

    बैंकहरूले त्रैमासिक वित्तीय विवरणमा सेयर बजारमा रहेको लगानीमा कागजी नाफा घाटा (फेयर भ्यालुका आधारमा नाफा नोक्सान) कति छ भनेर देखाउने गर्छन्।

    बैंक तथा वित्तीय संस्थाले कुनै संगठित संस्थाको सेयर तथा ऋणपत्रमा लगानी गर्दा यसरी लगानी गरिने संस्थाको चुक्ता पुँजीको पनि १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs