महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी काठमार्डौंले चलायो हस्ताक्षर अभियान

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमार्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो ।

    चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs