किन सुस्त हुँदैछ पृथ्वीको घुम्ने गति ?

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ ।

    आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल हाम्रो समयको गणनामा मात्र असर पर्नेछैन जीपीएस, नेभिगेसन तथा सञ्चारसम्बन्धी विभिन्न प्रविधिहरूमा पनि समस्या आउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs