फोहर बोक्ने गाडी तोडफोड गर्ने अपराधीलाई कडा कारबाही हुनुपर्छ : मेयर साह

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताउनुभएको छ । उहाँले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs