सातौ उपत्यका ब्यापी गोजुरियो कराते प्रतियोगिता सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, साउन २७, २०७९
  • सातौ उपत्यका ब्यापी गोजुरियो कराते प्रतियोगिता सम्पन्न भएको छ ।
    मित्रनगर दोजो को आयोजनामा सातौ उपत्यका ब्यापी गोजुरियो कराते प्रतियोगिता” किर्तिपुर स्थित मित्रनगरमा  शुक्रबार सम्पन्न भएका छन। उक्त कार्यक्रममा नेपाल खेलकुद महासङका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत(कृष्ण) ले समुदघाटन गर्नु भएको  थियो ।                                                                                                                        कार्यक्रममा गोजुरियो करातेका प्रमुख प्रशिक्षक सामाजिक अभियान कर्ता तथा युवा नेता ओम कृष्ण प्रसाईं महासङका उपाध्यक्ष दीपेन्द्र दाहाल वरिष्ठ कराते प्रशिक्षक सुरेन्द्र के सि, वसन्त राज वाइवा लगायत को उपस्थित रहेको थियो।                                                                त्यस्तै कार्यक्रम संयोगक जलिना खतिवडाको संयोजनमा सम्पन्न  प्रतियोगितामा प्रशंसा दोजो प्रथम, चक्रपथ दोजो दितिय तथा होप दोजो तृतीय हुने भाइ बहिनीलाई प्रमाण पत्र तथा प्रसंसा पत्र बितरण गरेका छन ।  कार्यक्रममा बोल्दै महासङ अध्यक्ष बस्नेत ले कराते सङ र खेलकुद महासङ बिच सहकार्यमा ऐतिहासिक मार्शलआर्ट फेस्टिवल गर्ने योजना समेत रहेको बताएका छन ।          

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs