टानमा निलहरी वास्तोला प्यानलै बिजयी

  • कालिका खवर
  • सोमवार, साउन ३०, २०७९
  • काठमाडौं । आज सम्पन्न ट्रेकिङ एजेन्सी एसोसेसन अफ नेपान को निर्वाचनमा निलहरी वास्तोला निर्वाचित भएका छन । नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एसको साझा उम्मेद्बार बनेका आचार्य भारी मतले बिजयी भएका हुन।

    अध्यक्ष वास्तोला सहित सोही प्यानलको सम्पुर्ण टिम निर्वाचित भएको छ । नेकपा माओवादी र केही एमाले समेतको उमेदवार बनेका कमल सापकोटा सहित सम्पुर्ण सापकोटा टिम पराजित भएको छ ।

    बरिस्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्दितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई, कोसाध्यक्षमा पुरुसोत्तम तिमल्सिना निर्वाचित भएका छन ।

    त्यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा,  सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा र कृष्ण बहादुर परियार निर्वाचित भएका छन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs