सिन्धुलीमा ३ घण्टामै ७५ मिलिमिटर पानी पर्‍याे, बाढीको चेतावनी

  • कालिका खवर
  • बुधबार, भदौ १, २०७९
  • सिन्धुलीमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सिन्धुलीको भोर्लेनी वर्षा मापन केन्द्रमा तीन घण्टामा ७५ मिलिमिटर वर्षा मापन भएको जनाएको छ ।

    बाग्मती नदी, कोखाझोर खोला, खानी खोलाको बहाव बढ्ने तथा त्यस सो क्षेत्र आसपासको साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले बेलुकासम्मै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs