आइतबार अनेरास्ववियुले सडक नाटक गर्ने

  • कालिका खवर
  • बिहिबार, भदौ २, २०७९
  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । अनेरास्ववियु रचनात्मक तथा सामाजिक सरोकार विभागले माइतीघर मण्डलामा सडक नाटक गर्ने  भएको छ । भाद्र ५ गते आइतबार दिउसो २ बजे मङ्सिरको मियो कहिले रोज्ने नामक सडक नाटक प्रदशन गर्न लागिएको विभागका उपप्रमुख आर के रोमसले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs