सुहानालाई लिएर ‘भगवत् गीता’ निर्देशन गर्दै झरना

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार युट्युवबाट फिल्मबारे जानकारी दिइएको हो ।

    फिल्म घोषणा भिडियोमा अभिनेत्री सुहाना थापा फिचर्ड छिन् । जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् । २०८० सालको बैशाख १ गते (सन् २०२३ को अप्रिल १४)मा रिलिज घोषणा समेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सह-निर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs