‘प्रेमगीत ३’ काे दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडिओ)

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ।

    कृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरेको हो।

    ‘ओएसआर डिजिटल’ बाट नेपाली भाषामा र ‘स्पार्कलिन स्टुडिओ’ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक भएको छ। https://youtu.be/nBDGb8u-hOc

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs