किन अर्काको श्रीमान प्रति आर्कषित हुन्छन महिलाहरु “जानी राखौं”

  • कालिका खवर
  • शुक्रबार, भदौ ३, २०७९
  • हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन त बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घ’टनाहरु सार्वजनिक भइरहेका छन ।श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुष सँग लागेका थुप्रै घ’टनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौ’न स’म्बन्ध कायम गर्छन । यसका विषयमा गहन अध्ययनको जरुरत छ । सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले प’रपुरुष सँग स’म्भोग गर्ने गरेको स्वीकारेका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs