१२ वर्ष ढिलो केन्द्रीय कमिटी सदस्य बनेका ओली अहिले फूर्ति देखाइरहेका छन्

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूभन्दा १२ वर्ष ढिला केन्द्रीय कमिटीको सदस्य बनेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फूर्ति देखाउन थालेको बताएका छन्।

    काठमाडौंमा आयोजित उपत्यका विशेष युवा जिल्ला भेलामा उनले १२ वर्ष ढिलो केन्द्रीय कमिटीको सदस्य बनेका ओलीले फूर्ति देखाउन थालेको टिप्पणी गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs