कसले कहाँ फोहोर संकलन गर्छ भन्ने महानगरसँग रेकर्ड छैन: स्थापित

  • कालिका खवर
  • शनिबार, भदौ ४, २०७९
  • काठमाडौं । काठमाडौंको महानगर फोहोर ब्यबस्थापन विषयमा अनविग्य रहेको केशव स्थापितले जनाए । आफ्नो फेसबुक मार्फत सजग बनाएका छ्न । आफ्नो फेसबुक पेजबाट महानगरलाई सुभाव स्वरुप स्थापितले एस्तो लेखे केशव स्थापितको स्टाटस जस्ताको तस्तै   शतप्रतिशत फोहोर व्यवस्थापन निजी क्षेत्रले गरिरहेको छ। कसले कहाँ फोहोर संकलन गर्छ भन्ने महानगरसँग रेकर्ड छैन। एउटा घरको पनि फोहोर महानगरले उठाउँदैन।महानगरले कुहिने र नकुहिने फोहोरको डस्टबिन छुट्याउने भनेको छ। तर फोहोर छुट्याउने ठाउँमा महानगरको पहुँच छैन। निजी क्षेत्रले काम गरिरहेको ठाउँमा प्रवेश गरेर डस्टबिन दिन्छु भनेर हुन्छ। डस्टबिन फ्याक्ट्री कता छ। कसले बाँड्ने हो। महानगरको बजेटमा पनि यो कुरा छैन। त्यसैले यो विषयमा प्रवेश नगर। निजी क्षेत्र जसले काम गर्छ, उसलाई सम्मान गर।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs