प्रदीप गिरि सर्वप्रिय हुनुहुन्थ्यो, कसैको नबिगारी जानुभयो : स्वामी आनन्द अरुण

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • स्वामी आनन्द अरुणले प्रदीप गिरि सर्वप्रिय भएर अवसान भएको बताएका छन् ।

    मेडिसिटी अस्पतालमा प्राङ्गणमा गिरिलाई श्रद्धाञ्जली व्यक्त गरेपछि स्वामी अरुणले प्रदीप गिरिले कसैको केही नबिगारी गएको बताए ।‘उहाँ सर्वप्रिय हुनुहुन्थ्यो । सबैभन्दा राम्रो कसैको बिगारेर जानुभएन । जति सक्नुभयो गाउँमा बनाउनुभयो’ उनले भने, ‘रिस बोकेर जानु भएको छैन । यो उहाँको सफलता हो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs