अत्यन्तै दुर्लभ २५ रुपैयाँको नोटको मूल्य लाखौ आजै सम्पर्क गर्नुहोस।

  • कालिका खवर
  • शनिबार, भदौ ११, २०७९
  • इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्

    पुराना सबै नोट हरुको मूल्य तेस्को बेस रेट भन्दा बढी हुन्छ । रु २५ को नोट अति नै दुर्लभ भएका कारण यस्को मूल्य पनि धेरै नै पर्दछ ।केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ।पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs