नेपाल र केन्याको तेस्रो खेल आज

  • कालिका खवर
  • आइतवार, भदौ १२, २०७९
  • नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

    दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो  भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs