धादिङ १ प्रदेश ख मा एमालेबाट ९ जनाको नाम सिफारिस

  • कालिका खवर
  • शनिबार, भदौ १८, २०७९
  • धादिङ जिल्ला प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (ख) मा नेकपा एमालेले प्रदेश सभा सांसद को लागि प्रत्यक्ष तर्फ मोदनाथ सिलवाल (सन्तोष), लक्ष्मण शर्मा, गजेन्द्र थपलिया, रमेश भट्टराई, धुर्व विक, दिपक खतिवडा, डिल्ली पाठक, मायादेवी थापा र उर्मिला श्रेष्ठको नाम सिफारिस गरेको छ।

    पार्टीको लेखा आयोग प्रमुख एवम् राष्ट्रिय योजना आयोगको निवर्तमान उपाध्यक्ष प्रा. डा. पुष्प कडेलको प्रमुख आतिथ्यमा धादिङ गजुरीमा बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।

    बैठकमा पार्टीका प्रदेश कमिटीका नेताहरू जिल्ला कमिटीका नेताहरु, स्थानीय तहका नेताहरु र जनवर्गीय संगठनका नेताहरुको उपस्थित थियो ।

    बैठकलाई , डा पुष्प कडेल, प्रतिनिधि सभा सांसद भुमि त्रिपाठी, गजेन्द्र थपलिया, देव प्रसाद त्रिपाठी लगायतले सम्बोधन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs