कास्की ३ (ख) मा एमालेबाट राजिब पहारी एकल सिफारिस

  • कालिका खवर
  • आइतवार, भदौ १९, २०७९
  • पोखरा । कास्की जिल्ला प्रतिनिधि सभा ३ अन्तर्गत प्रदेश सभा (ख) मा नेकपा एमालेले प्रदेश सभा सांसद को लागि प्रत्येक्ष तर्फ राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य  राजीव पहारीको नाम सर्वसम्मत एकल सिफारिस  गरेको छ।

    पहारी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचन लडी प्रदेश सांसदमा चुनिएका थिए। यो पटक पनि गठबन्धनलाई पहारीले सजिलै पराजित गर्ने सो क्षेत्रका सरोकारवालाले बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs