संगीतकार रोहित शाक्यको प्रेममा गायिका त्रिशला गुरुङ

  • कालिका खवर
  • सोमवार, भदौ २०, २०७९
  • गायिका त्रिशला गुरुङले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन्।

    उनले संगीतकार रोहित शाक्यसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्।

    गायिका त्रिशलाले आफ्नो इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

    त्रिशला र रोहित हालै एक सांगीतिक कार्यक्रममा पनि सहभागी भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs