
काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्बाचनमा नेकपा माओबादी केन्द्र काठमाण्डौ निर्बाचन क्षेत्र नं ९ (ख) को तर्फ बाट संभाबीत उम्मेदवारहरू सिफारीस भएका छन।
२०७९।०५।१९ गते आईतबार बसेको क्षेत्रिय कमीटीको बैठक को निर्णय अनुसार प्रत्यक्ष तर्फ हितमान शाक्य समानुपातीक तर्फ ईश्वर चन्द ज्ञावाली, सुभाष कुमार ढकाल र सरस्वोती सुनार को नाम परेको छ
निर्बाचन क्षेत्र नं ख प्रत्यक्ष तर्फ दिल ब. श्रेष्ठ,
मधुसूधन शर्मा अधिकारी, मनोज कुमार थापामगर र संकर दुलाल सिफारीस भयका छन।
समानुपातीक तर्फ देबकी पौडेल(सलीना) हरीशरन बरूवाल, नारायण ध्वज महत ,नारायण प्रसाद सिग्देल,सुमन श्रेष्ठ र लक्ष्मी बिस्ट रहेका छन।
जसमध्य क्षेत्र नं ९ को प्रदेश ख का प्रतक्ष तर्फ बाट मनोज कुमार थापामगर लाई बलियो उम्मेदवार को रूपमा लियको पार्टी स्रोतले हामीलाई जानकारी दियको छ।
उहा आम जनता माझ पनी तेतीकै चर्चित लोकप्रिय छन शैक्षीक, आर्थिक र सामाजीक क्षेत्र मा उहाको अतुलनीय योगदान दिन सफल युवानेताको रूपमा परिचित छन।