यात्रु ठग्ने ट्याक्सी चालकमाथि मुद्दा चलाउँदै सरकार

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • काठमाडौं । के तपाईं ट्याक्सी चढ्दा ठगिनु भएको छ ? तपाईंलाई त्यसरी ठग्ने ट्याक्सी चालकलाई सरकारले अब नगद जरिबाना मात्रै नभई मुद्दा नै चलाउन थालेको छ ।

    गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs