काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार किरण केसीले गरे भोलियनन्टरको लागि आव्हान

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • काठमाडौं । काठमाडौं क्षेत्र न. ७ का स्वतन्त्र उम्मेदवार किरण केसीको टिमले भोलियनन्टरको लागि आव्हान गरेको छ । २८ वर्षका मेकानिकल इन्जिनियर किरण केसी अस्ट्रेलिया बाट फर्केर उम्मेदवारी दिएका  हुन । हालसम्म विभिनन दल बाट मिलेर जाने प्रस्ताव आए पनि किरण केसीले अस्विकार गरेका छन । आफु कहिले पनि मिलिजुली खाने पक्षमा नरहेको र परिवर्तनलाइ मिलिजुली रोक्न नचाहेको बताए । किरण केसीले चेन्जमेकरहरुको टिम ठुलो होस र नयाँ नयाँ पोलिटिकल एजेन्डाहरु पनि आउन भनेर स्वयं सेवकको लागि आव्हान गरेको उनले बताए । पूर्णकालीन वा आंशिक समय दिन सक्ने , वर्तमान राजनीतिक प्रणाली प्रति असन्तृष्ट , चेन्जमेकर , उर्जावान युवाहरु बाट भोलियन्टर चाहिएको उनले बताए । स्वयं सेवकको रुपमा आवद्ध हुन निखिल लामिछाने , ९८६१४८४१२८ मा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs