देश बिकास गर्न युवाहरु राजनीतिमा आउनुपर्छ : महामन्त्री थापा

  • कालिका खवर
  • बिहिबार, भदौ २३, २०७९
  • काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा हजारौ युवाहरु प्रवेश गरेका छ्न । युवाहरुलाई  पार्टीका  महामन्त्री बि. बि. थापाले भित्र्याएका हुन । पछिल्लो समय नागरिक पार्टी युवाहरुको केन्द्र  बन्दै गएको महामन्त्री थापाले बताए ।

    थापाले भने “देश बिकाश गर्न युवाहरु राजनितिमा आउनुपर्छ, युवासंग  मात्र देश परिवर्तन गर्ने क्षमता हुन्छ ।” काङ्ग्रेस,एमाले, माओबादी लगएत पार्टीका पाका नेताबाट केही नहुने भन्दै  थापाले सबै  स्वतन्त्र युवाहरुलाई राष्ट्रिय नागरिक पार्टीमा आएर हातेमालो गर्न अह्वान गरेका छ्न ।

    आज बिहीवारमात्र  बुद्धिराम तामाङ, बुद्धराज तामाङ सहित सयौं युवाहरु राष्ट्रिय नागरिक  पार्टी प्रवेश गरेका छन ।   काङ्ग्रेस, एमाले लगाएतका ठुला पार्टीहरुले युवाको भबिष्यमाथि  खेलबाड गरेको नवपर्बेसी तामाङ्ले आरोप लगाए ।

    कार्यबाहक महामन्त्री थापा प्रदेश समानुपातिकमा काठमाडौंबाट उठ्दैछ्न । करोडौंको व्यापार छोडेर थापा  राजनितीमा आएका हुन ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs