युराेपा लिगकाे पहिलाे खेलमै हार्याे युनाइटेड

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युराेपा लिगअन्तर्गत आफ्नाे पहिलाे खेलमै पराजित भएकाे छ ।

    घरेलु मैदान ओल्ड ट्राफोटमा स्पेनिस टिम रियल साेसिडाडसँग १-० गाेलले हारेपछि युनाइटेडका लागि प्रतियाेगिताकाे सुरुवात खल्लाे बनेकाे छ । साेसिडाडकाे जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गाेल गरेका थिए । जितसँगै समूह ‘ई’ मा साेसिडाडले सुरुवाती तीन अंक जाेडेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs