आखिर को हुन् बि बि थापा ?

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • काठमाडौंं l बि बि थापा एक साधरण ब्यक्ति हुन् । लाखौं नेपाली युवाहरुको ढुकढुकी बन्न सफल भएका एक उदारणिय नेता र युवाहरुको रोल मोडल पनि हुन् ।पछिल्लो समयमा राजनीतिक क्षेत्रमा युवाहरूको ध्यानाकर्षण बढ्दो क्रममा रहेको छ । यसै बीच राजनीतिक क्षेत्रमा उदाएको नाम हो बि बि थापा । देशको मुहार फेर्ने र बिकासका तर्फ पाइला चाल्दै गरेका आशाका किरण हुन् बि बि थापा । उनका देश लगायत बिदेशमा करोडौको ब्यापार व्यवसाय छ ।  उनले आफ्नो व्यवसाय छोडेर  अहिले राजनितिक क्षेत्रमा प्रवेश गरेका छन् । उनि राष्ट्रिय नागरिक पार्टीका उम्मेदवार भएर आउँदो मंसिर ४ गते हुन गइरहेको चुनाबमा प्रदेश समानुपातिक पदका लागि काठमाडौं बाट उठ्ने बताएका छन् । नेपालको राजनीतिक क्षेत्रमा एक उदाउँदो तारा हुन् बि बि थापा ।  उनले “राष्ट्रिय नागरीक पार्टी” बाट आफ्नो राजनीतिक जीवन शुरु गरेको हुन । देश बिकास र जनताको हितको लागि नयाँ जोश र जाँगर लिएर आएका हुन् बि बि थापा । देशमा रहेको भ्रस्टचार जरै बाट फाल्ने, देश र जनताका हितको लागी परिवर्तनका पाइला अघि सार्ने छौ भन्ने अठोटका साथ राजनीतिमा आएको हुन् बि बि थापा। राष्ट्रिय हितका लागी काम गर्न हामी युवाले नेतृत्व गरेर सत्ता चलाउनु पर्छ, देश र हालको  परिस्थितीलाई बुझेर जनताको हितका लागी काम गर्ने उदेश्य बोकेर राष्ट्रिय नागरीक पार्टीमा आएका एक हुनाहार देशप्रेमी युवा नेता हुन् बि बि थापा ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs