रसाइलीको नेतृत्वमा दर्जनौं युवाहरू काङ्ग्रेस त्यागी नागरिक पार्टी प्रवेश

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • काठमाडौ । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर  राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको सङ्ख्या बढ्दो रहेको छ । यसैबीच आज चितवन क्षेत्र नम्बर ३ नारायणपुरका  शुक्र बहादुर रसाईली सहित दर्जनौं  युवाहरु नेपाली काङ्ग्रेस पार्टी त्यागी  राष्ट्रिय नागरिक पार्टिमा प्रवेश गरेका छन् ।

    एम सि सि र एस पि पि जस्ता रास्ट्रघाती सम्झौताको बिरोध गर्दै स्वतन्त्र युवाहरुले स्थापना गरेको राष्ट्रिय नागरिक पार्टी युवा, विद्यार्थी, किसान तथा मजदुरहरुको केन्द्र बन्दै गएको छ ।

    दिनहुुँ  सयौं  युवाहरुको पार्टी प्रवेशले राष्ट्रिय नागरिक पार्टीको थप उचाई बढदै गएको पार्टीका महामन्त्री बि.बि. थापाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs