काठमाडौं । नेपाल शिंक्योकुशीन कराते सगं र नैकाप भजन मण्डल तथा जेष्ठ नागरिक संरक्षण समीती उदघाटन समारोह सम्पर्ण।
शिनक्योकुशीन कराते संग ले चंद्रागिरि १४ मा शाखा बिस्तार गरेको छ।चंद्रागिरि १४ का वडा अध्यक्ष राज भाई महर्जन संरक्षक रहेको छन भने सूर्य कुमार कार्की को अध्यक्षता मा गठित १९ सदस्य हरू छन र थुप्रै बरिष्ठ ब्यक्तिहरू सल्लाकारहरू रहेका छन।
आज भाद्र २५ गते सनीबार बिधीबत रूप मा काठमाडैा क्षेत्र नं ९ का माननिय सांसद श्री कृष्ण गोपाल श्रेष्ठ ज्यू को प्रमुख आथिथ्यतामा सम्पर्ण कार्यक्रम मा ३ नम्बर प्रदेसका माननिय केसब पोख्रेल चंद्रागिरि नगरपालीका का मेयर घनश्याम गिरी उपमेयर बसन्ती श्रेष्ठ नेकपा माओबादी केन्द्र का केंद्रीय सदस्य संकर दुलाल १४ नं वाड का वडाअध्यक्ष राजभाई महर्जन १५वडा अध्यक्ष घनश्याम लुईटेल १३ वडा का वडा अध्यक्ष श्रीकृष्ण लूईटेल अ.प्रा.उपरथी राजेन्द्र बहादूर कार्की संघ का सल्लाहाकार मनोज कुमार थापामगर संघका अध्यक्ष कृष्ण चंद्र बानियाँ संघका महासचिब तथा ब्रांचिफ सूर्य ब. बूड़ाथोकी आबधिक ब्रांचिफ बिनोद गुरुंग कोटेश्वर डोजो प्रमुख जयमान घिसिंग हेटौड़ा का डोजो प्रमुख कीश्वोर श्रेष्ठ लगायत थूप्रै खेलाडी तथा टोल बासीहरूको उपस्थिति थियो भने सोही समय नयाँ नैकाप भजन मण्डल तथा जेष्ठ नागरिक सम्रक्षण समीतीको पनी समउदघाटन थियो।
कार्यक्रम मा मंतब्य दीदै संघका सल्लाहा कार मनोज कुमार थापा मगरले लामो समयदेखी गुनस्थर शिक्षा र आर्थिक संग संगै खेलकूद क्षेत्रमा आफू लागीपरेको सम्पूर्ण अथिति हरूलाई पनी खेलक्षेत्रमा योगदान दिन आवान गर्नु भयो साथै आर्थिक सहयोग पनी गर्नु भयो।
मंतब्य दीदै संरक्षक राज भाई महर्जन ले वडाको तर्फबाट नीतितथा कार्यक्रम मा खेलकूद लाई प्रमुख प्राथमीकता दिने कूरा ब्यक्त गर्नु भयो।
चंद्रागिरिका मेयर घन श्याम गिरि ले नगरपालीकाले खेलकूद लाई प्राथमीकताको साथमा राखेका छौ भन्नू भयो।
प्रमुख अथिति माननीय कृष्ण गोपाल श्रेष्ठ ले मंतब्य दिदै संसालाई चिनाउने खेलाडी हो खेल र खेलाडीको हामी सबै ले संरक्षण गर्नु पर्छ भन्नू भयो।संघ का अध्यक्ष कृष्ण चंद्र बानिया ले साखा बिस्तार हुदा आफू खुसी भएको बताउनु भयो । कार्यक्रमका सभापती तथा शाखा डो जो प्रमुख सूर्य कुमार कार्किले सबैलाई धन्नेबाद दीदै सहयोग गर्न आहवान गर्नुभयो । सोही समय थूप्रै सहयोगी दाताहरूले पनि आर्थिक सहयोग गर्नु भयो।