ललितपुर  जिल्लाबाट प्रदेश समानुपातिक उमेदवार उठ्दै आचार्य

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको लहर लागेको छ । यसै बिच ललितपुर  जिल्लाका बाल कुमार आचार्य  आइतबार  पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा स्वतन्त्र छोडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका हुन्  । र आउँदो मङ्सिर ४ गते हुन गइरहेको  चुनावमा ललितपुर  जिल्ला क्षेत्र नम्बर १ (क) बाट  प्रदेश उमेदवार  उठ्ने  आचार्यले बताए । पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बन्दै गएको महामन्त्री थापाले बताए ।

    देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs