राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

  • कालिका खवर
  • मङ्लबार, भदौ २८, २०७९
  • राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो।

    बैंकको कर्मचारी सेवा विनियमावली २०७ को विनियम १०९ मा भएको व्यवस्थानुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो। आवेदन बैंकको वेभसाइटमा गएर भर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs