
नुवाकोट जिल्ला निवासी माया तामाङको नेतृत्व र रामेछाप जिल्ला निवासी सितल बिकको नेतृत्वमा एक दर्जन भन्दा बढी युवाहरु राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेको पार्टीका महामन्त्री बि.बि. थापाले जनाए।
नुवाको किस्पाङ गाउपालिकाको माया तामाङ नुवाको क्षेत्र न. १ को प्रदेश समानुपातिक उमेदवार बन्ने निश्चित भएको छ । त्यस्तै रामेछाप जिल्ला मन्थली नगरपालिका का सितल बि. क. रामेछापबाट उमेदवारि दिदै छन ।
प्रवेश लगत्तै तामाङ र बि. क. लाई राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय सदस्यमा मनोनित गरिने छ ।