पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी

  • कालिका खवर
  • मङ्लबार, अशोज १८, २०७९
  • भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ ।

    ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे ।पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले । त्यसपछि राहुल गान्धीले भने, ‘पानी परिरहेको छ तर हामीले यात्रा रोकेका छैनौं । चाहे गर्मी होस, चाहे तुफान आओस वा जाडो नै किन नहोस हामी रोकिने छैनौ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs