८० वर्षमा अमिताभ बच्चन : पहिलो विदेश भ्रमण थियो नेपाल

  • कालिका खवर
  • मङ्लबार, अशोज २५, २०७९
  • बिग बी, एङ्ग्री योङम्यान, शहेनशाह, डन, स्टार अफ द मिलेनियम ! अमिताभ बच्चनका यस्ता धेरै उपनाम छन् ।

    बलिउडका यी शताब्दी ‘महानायक’ बच्चन आज (मंगलबार)देखि ८० वर्षको उमेरमा प्रवेश छन् । ‘सात हिन्दुस्तानी’बाट सुरु भएको उनको फिल्मी यात्रा ‘ब्रह्मास्त्र’ र ‘गुडबाइ’सम्म जारी छ । ४-५ फिल्म रिलिजको तयारीमा छन् ।जीवनको आठौं दशकमा पनि अमिताभ युवा उमेरका स्टार जस्तै सक्रिय छन् । अमिताभ बलिउडका किस्सा होइनन्, उनी पूर्ण अध्याय हुन् । यस अध्यायमा धेरै कथा छन् । कसैले धेरै सुनेका छन् र कसैले कम । भारतीय सिनेमाको ११० वर्षमा ५० वर्ष अमिताभको हो । यी ५० वर्षलाई एकसाथ समेट्न असम्भवजस्तै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs