फिल्म ‘पोइ पर्‍यो बुढो’को निर्मातामा दीपक मनाङे

  • कालिका खवर
  • बुधबार, अशोज २६, २०७९
  • फिल्म ‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुँदैछ । अनलाइनखबरले दुई महिनाअघि नै फिल्मको सिक्वेल ‘पोइ पर्‍यो बूढो’ निर्माण हुन लागेको र दीपेन्द्र लामाले निर्देशन गर्न लागेको खबर प्रकाशित गरेको थियो ।

    अब भने यो फिल्मलाई लिएर नयाँ खबर छ । फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको प्रवेश भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs