एमालेको मुख्यालयमा स्वस्ति शान्ति , ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना

  • कालिका खवर
  • मङ्लबार, मंसिर १३, २०७९
  • काठमाडौं । नेकपा एमालेको एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिइएको छ ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।

    मन्त्रोच्चारणपछि तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । अनि उनले ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका थिए।        कार्यक्रममा महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs