तोकिएकै समयमा स्ववियु निर्वाचन गर्न सभापति बोहोराको माग

  • कालिका खवर
  • आइतवार, पुस २४, २०७९
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचनको मिति यहि चैत्र ५ गतेलाई तोकेको छ । बिगतमा पटक पटक स्ववियु निर्वाचनको मिति तोक्दै निर्वाचन नगरेको भन्दै पिपुल्स क्यापसका स्ववियु सभापति अदित बोहराले तोकिएकै समयमा स्ववियु निर्वाचन गर्न माग गरेका छ्न ।

    पिपुल्स क्याम्पसमा २०७४ को स्ववियु निर्वाचन पनि टि.यु ले सारेको थियो । अन्ततः सर्वोच्चको आदेश बमोजिम निर्वाचन हुदा सभापति बोहराको नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेको थियो । अनेरास्ववियुले निर्वाचन जित्ने देखेपछि २०७४ मा नियतबस टि. यु. ले निर्वाचन सारेको बोहरा बताउछ्न । कुनै पनि चैत ५ मा चुनाव हुनु पर्ने बोहराको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs