राइनो क्रुजसिप माघ १ गते देखि सन्चालनमा आउने

  • कालिका खवर
  • शनिबार, पुस ३०, २०७९
  • भरतपुर । राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.ली द्वारा निर्मित राइनो क्रुजसिप भोलि माघ १ गते आइतबारदेखि सन्चालनमा आउने भएको छ । २ बर्ष पहिले नै परिक्षण भैसकेको क्रुजसिप कोभिड १९ तथा केही नितिगत समस्याको कारणले संचालनमा आउन सकेको थिएन ।

    https://fb.watch/i2B6dgWKNf/

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs