माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

  • कालिका खवर
  • सोमवार, माघ १६, २०७९
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भर्खरै सुरु भएको छ । स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।

    पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs