
काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बसेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनका उमेदवार राम सहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।