राष्ट्रपति पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

  • कालिका खवर
  • बुधबार, चैत्र ८, २०७९
  • काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

    राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका थिए। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs