प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच छुट्टै छलफल

  • कालिका खवर
  • बुधबार, चैत्र १५, २०७९
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छुट्टै छलफल भएको हो ।

    आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सरकार बिस्तारबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs