नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सुरु

  • कालिका खवर
  • मङ्लबार, चैत्र १४, २०७९
  •  

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिकामा चैत १० गतेबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्देशक दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, वुद्दि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल लगायत कलाकार मुख्य भूमिकामा छन् । Capture1679985314.JPG

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs