मिटरब्याजीका कारण आएको  समस्या तत्काल समाधान गर्न सरकारसँग काङ्ग्रेसको माग

  • कालिका खवर
  • बिहिबार, चैत्र १६, २०७९
  • काठमाडौं । नेपाली कांग्रेसले मिटरब्याजीका कारण आएको समस्या तत्काल समाधान गर्न सरकारसग माग गरेको छ ।

    बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय  कार्यसम्पादन समितिको बैठकले मिटरबयाजीका कारण समस्या आउँदा पीडित आन्दोलनमा उत्रिएको भन्दै त्यसको तत्काल समाधान खोज्न माग गरेको हो ।

    कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले भने, “मिटरब्याजीका कारण आएको  समस्या तत्काल समाधानको लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs