जसपाबाट अशोक राई शिक्षामन्त्री सहित वनमन्त्री बन्ने निश्चित

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अशोक राई मन्त्री बन्ने निश्चित भएको छ । उनी शिक्षामन्त्रीसहित वनमन्त्री बन्ने निश्चित भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    अर्को मन्त्री तय नहुँदासम्म राईलाई वन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो ।  पछि पार्टीले अर्को व्यक्ति चयन गरेर वन मन्त्रालय सम्हाल्नेगरी पठाइने जनाइएको छ ।  मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs