
काठमाडौं । दोलखा केन्द्र बनाएर परकम्प गएको छ । आज बिहान ११ः२७ बजे दोलखालाई केन्द्र बनाएर ५.२ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि चैत १४ गते ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।