नेपाललाई सातौ सफलता ; सन्दीपले लिए विकेट

  • कालिका खवर
  • सोमवार, बैशाख १८, २०८०
  • काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युनाइटेड अरब इमिरेट्स (यूएई) ले सातौँ विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेटल मैदानमा टस हारेर ब्याटिङमा आएको यूएईले आयान अफ्जल खानलाई सातौ विकेटको रुपमा गुमाएको हो । आयान पाँच रन बनाएर पभेलियन फर्किए ।

    नेपालका सन्दीप लामिछानेले २५.४ ओभरमा  आयानको विकेट लिएका हुन्  । यूएईले २६ ओभरको समाप्तिमा सात विकेट गुमाएर १०३ रन जोडेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs