
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेलमा वर्षा भएपछि पुनः रोकिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउदा वर्षा भएपछि खेल रोकिएको हो ।
यसअघि पनि १५ ओभरमा ५८ रन बनाउदा वर्षाका कारण खेल रोकिएको थियो ।