थप एक कोरोना सङ्क्रमितको मृत्यु

  • कालिका खवर
  • बिहिबार, बैशाख २१, २०८०
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो ।
    सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमणमुक् भएका मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs